२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

जय चिकित्सक (कविता)

डाक्टरहरू भगवान होइनन्हुन पनि चाहन्नन,कसैका रैति पनि होइनन्हुन पनि चाहन्नन्।डाक्टर बन्ने प्रसव यात्रामारातहरूमा अग्राख पलायोकैयन अनेकन रात्रीहरूमनमा राग बलेर बिते    चिराग बालेर खडा भए।नजिस्काउनुस् मलाईचोट बल्झिन्छ मनमाचोटकै डाक्टर हुँ त मशरीरमा धेरै खोट चोट छयि सबैलाई,किशोर वयमै किताबकोपानाले टाल्ने गरेको छुयुवामनमा पलाउने वयहरू समयका लयसँगै  हराएको छु।कसैले घोच्न पर्दैन मलाई नघोचिने खोप लाइसकेको छुबलेको चूरोटको ठुटोले ठोस्न नखोजे हुन्छकेहीले छुन्न आजकल।बिरामीलाई उपचार  गर्छु मदबाब, रवाफ र प्रभावमा होइन विवेक वेचेर काम गर्दिन मअरूको कलमले औषधी लेख्दिनँअरुको इसाराले म ब्लेड चाल्दिनँ।कोही मलाई अभिमानी भन्छन्म मलाई स्वाभिमानी भन्छुईमान र इमानदारिता गुमाएर कसैको निकट हुनु छैन मलाई बरू भिडबाट विकट नै ठिक छएक्काइसौं शताब्दीको म डाक्टर।(डा पौडेल भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हुन्) 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट