२०८३ जेष्ठ २७ बुधबार
LATEST NEWS
२०८३ जेष्ठ २७ बुधबार

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएकी छन्। आइतबार सम्पन्न निर्वाचनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा तारा पुन मगर वरिष्ठ उपाध्यक्ष, मंगल प्रसाद योङ्हाङ र निरञ्जन भण्डारी उपाध्यक्ष, कमल भण्डारी महासचिव, सोनाम शेर्पा र दुर्गा प्रसाद भण्डारी सचिवका रूपमा चयन भएका छन्।
यस्तै, अर्जुन श्रेष्ठ कोषाध्यक्ष, टेक बहादुर बोहोरा युवा संयोजक, मिता गुरुङ महिला संयोजक तथा मनसुन खड्का र आइशा सिटौला सदस्य पदमा निर्वाचित भएका छन्।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट