२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

सोनाम ल्होछार मा साइप्रस आउदै राजु लामा

ल्होछार का लागि प्रचार प्रसार तीब्र

साइप्रस नेपाल / लिमासोल

नेपाल तामाङ घेदुङ साइप्रस ले सोनाम ल्होछार मनाउने भएको छ । आगामी फेब्रुअरी 2 तारिखमा लिमासोल स्थित ट्रीकिस प्यालेसमा बृहत सांस्कृतिक कार्यक्रम गर्दै ल्होसार मनाउने भएको हो।


शिक्षा नै ज्ञानको पहिलो ज्योति हो भन्ने मूल नाराका साथ गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘घेदुङ शैक्षिक कोष’ स्थापनार्थ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका लागि चर्चित राष्ट्रिय गायक राजु लामा र सेलो गायक खेम मोक्तान साइप्रस आउँदै हुनुहुन्छ। कार्यक्रममा तामाङ संस्कृति र भेषभुषा झल्किने विभिन्न झाँकीहरु प्रस्तुत हुने महासचिव लक्ष्मी ब्लोन तामाङले बताउनुभयो।

राष्ट्रिय कलाकार सँगै स्थानीय कलाकारहरूको पनि दमदार सांगीतिक प्रस्तुति हुने उहाँले बताउनु भयो ।
गुर्खाज किचम ले प्रायोजन गरेको कार्यक्रममा मिडिया पार्ट्नर साइप्रस नेपाल डट कम, सैलुङ अनलाइन, सेफ्नो टिभी, पिके अनलाइन ,मुग्लानी खबर र तामाङ अनलाइन लगााात मिडिया रहेका छन् ।

तामाङ समुदायको राष्ट्रिय महान चाड सोनाम ल्होछार भब्य बनाउन साइप्रस भरिका विभिन्न शहरबाट यातायातको व्यवस्था गरिएको छ भने तामाङ मौलिक खानाको व्यवस्था समेत गरिएको छ।

तामाङ संस्कार संस्कृती बारे बुझ्दै ख्याती प्राप्त कलाकारहरुको साङितिक प्रस्तुतीको आनन्द लिदै कार्यक्रम सफल बनाउन सम्पुर्ण नेपालीलाई उपस्थितिको लागि संस्थाकि अध्यक्ष साङमो थोकर तामाङ ले आग्रह गर्नु भएको छ ।
तामाङ जातिको उत्थान, भाषा ,धर्म र संस्कृतिको सम्वर्धन भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित घेदुङले हरेक वर्ष ल्होसार मनाउँदै आएको छ ।

कार्यक्रममा प्रवेश शुल्क 20 युरो तोकिएको छ।

बस तथा टिकटका लागि सम्पर्क

लिमासोल एरिया सम्पर्क नम्बर 

1) रेनु तामाङ =97694287
2) कल्पना दोङ  = 95754324
3)छिमी शेर्प =96013121

थप जानकारीको लागि सम्पर्क नम्बर
1) सुनिला दोङ तामाङ = 96202908
2) देबिश्वरी दोङ तामाङ = 96192999
3) बिश्वरी दोङ तामाङ = 96039203
4) साहारा लोप्चन तामाङ = 96584502
5) बिना मोक्तान = 96561881
6) सरिना घ्लान तामाङ = 95179055
 

निकोसिया एरिया सम्पर्क नम्बर

1) राजेन्द्र कुमार मोक्तान =  96602211
2)रोमन लामा = 95753898

थप जानकारीको लागि सम्पर्क नम्बर
1) लक्ष्मी ब्लोन तामाङ = 99186102
2) मिना लामा = 96524528
3) सुनी तामाङ = 99125532
4) हिरा तामाङ = 99753701
5) माया लोप्चन तामाङ = 96922061

लार्नका एरियाको

1) काजी बोम्जन तामाङ = 96002152
2)नानु गोले तामाङ =95711339

पारालिम्नि सम्पर्क नम्बर

1) रुबि थापा = 96859767
2) नानू गोम्जा तामाङ = 96739953

थप जानकारीको लागि सम्पर्क नम्बर
2)राजु वाईबा तामाङ = 96520540
3) सविता घिसिङ तामाङ = 96941286
4) कविता तामाङ = 95763912
5) रञ्जना  तामाङ =96937942

यो पनि : हिउँ खेल्न जाँदा अपनाउनुपर्ने सावधानीहरु

पापोस एरिया सम्पर्क नम्बर

1)किया लोप्चन तामाङ = 96349770
2) सिमा तामाङ = 96811779

थप जानकारीको लागि सम्पर्क नम्बर
1) साङमो थोकर तामाङ = 96114059
2) धावा  छोमो तामाङ = 97659655
3) संगिता घले तामाङ = 96458951
4) निर्मला थिङ तामाङ = 96010644
5) सोनाम घले तामाङ = 96811776

काम खोज्दै हुनु हुन्छ ? अनलाइन बाट आफैले अप्लाई गर्नुस् : Vacancy डिमाण्ड हेर्न यहाँ क्लिक गर्नु होस्

Nepal tamang ghedung cyprus has been established in 2016 in cyprus. ghedung organised sonam losar programme 2020. Main artist Most popular Singer Raju Lama the mongolian heart will come.

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट