२०८२ फाल्गुन २९ शुक्रबार
२०८२ फाल्गुन २९ शुक्रबार

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौं – रत्नराज्य क्याम्पसको आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । शुक्रबार भएको घटनाको कारण निर्वाचन स्थगित भएको क्याम्पस प्रमुख डा. पद्म कुमार अधिकारीले बताएका छन् ।

क्याम्पस प्रमुखद्वारा जारी सूचनामा भनिएको छ,‘ ‘१५ गतेका दिन काठमाडौको उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको १६ गते शनिवार हुने निर्वाचन हुन नसक्ने बेहोरा सम्बन्धित सबै सरोकार वालाहरूमा जानकारीका लागि अनुरोध गर्दै यथाशिघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्ने समेत जानकारी गराइन्छ ।’ यस अघि विभिन्न विवादका कारण निर्वाचन रोकिदै आएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट