२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

कतारमा ईद धमका हुँने, पल शाह आउँदै

कतार । ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको अवसरमा नेपाली ईद धमाका–२०२५ आयोजना गर्ने भएको छ।

उक्त ईद धमका कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नायक पलसँगै गायक टंक तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउने भएका हुन्।

कतारको अल लुक्तास्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु हुने आयोजक टिमले जनाएको छ।

टिकटबाट आएको मुनाफा मानव सेवा आश्रम नेपाललाई जाने भएको हुँदा दोहामा रहेका नेपालीलाई उपस्थित भई मनोरञ्जनसँगै मानव सेवाको सहयोगार्थ सहयोग गरिदिन आयोजकको आग्रह छ।


सामाग्री श्रोत :

कतारमा ईद धमका हुँने, पल शाह आउँदै

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट