२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

नदीमा डुबेर १५ वर्षीया किशोरीको मृत्यु

धनगढी । कैलालीको गोदावरीमा पानीमा डुबी एक किशोरीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–३ गोदावरी नदिमा सोही ठाउँ बस्ने राम बहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी पूजा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

साथीहरूसँग नदीमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन्। घाइते पुजालाई स्थानीयले उद्धार गरी मालाखेती अस्पताल पुर्‍याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ।


सामाग्री श्रोत :

नदीमा डुबेर १५ वर्षीया किशोरीको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट