२०८२ पुष २९ मंगलवार
LATEST NEWS
२०८२ पुष २९ मंगलवार

साइप्रसमा दसैँको टिकाको दिन नेपाली युवती द्वारा आत्महत्या

साइप्रसमा एक नेपाली युवतीले आत्महत्या गरेको खबर बाहिरिएको छ। गत अक्टोबर २ तारिक  बिहिबारका दिन   नेपाली समुदायमा  दसैँ को टिका परेको दिन युवतीले प्राण त्याग गरेको खुलेको छ। 

पर्वत घर भै २ वर्ष अघि साइप्रस आइपुगेकी मृतक युवती लिमासोल मा कार्यरत रहेको बताइएको छ। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार बिहिबार बेलुकी करिब ४ : १५ बजे घाँटीमा डोरी बाधेर झुण्डिएको अवस्थामा फेला परेको थियो।  सोहि दिन मुचुल्का उठाई पोस्ट मार्टम का लागि प्रहरीले पठाएको जनाएको छ। 

उक्त घटना भएको भनि नेपाली कन्सुलर कार्यालयले पनि पुस्टि गरेको छ।  यदपि पोस्टमार्टम रिपोर्ट र अन्य विवरण भने सार्वजनिक भएको छैन ।  आत्महत्या कारण पनि अहिले सम्म खुल्न सकेको छैन।  

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट