२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

एक्सएआईको एआई

एक्सएआईको एआई च्याटबट ग्रोकले यहुदी विरोधी र नाजी नेता एडोल्फ हिटलरको प्रशंसामा आपत्तिजनक प्रतिक्रिया दिएपछि हाललाई टेक्स्टमा जवाफ दिन बन्द गरेको छ । गत मङ्गलबार एक्सका प्रयोगकर्ताहरूले ग्रोकले हिटलरको प्रशंसा गर्दै र यहुदी विरोधी पोस्टहरू गरेको फेला पारेपछि एक्सएआईले ती ‘अनुपयुक्त पोस्टहरू हटाउन सक्रिय रूपमा काम गरिरहेको’ बताएको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट