२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्धता गर्न गाउँ/नगरपालिकालाई पत्र

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुन सबै गाउँ र नगरपालिकाहरुलाई पत्राचार गरेको छ।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्र सहित पालिकाहरुलाई पत्राचार गरेको हो।

स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्वास्थ्य बीमा ऐन अनुसार राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था रहेको उल्ले गर्दै स्थानीय सरकार र मातहतका निकाय तथा कार्यलयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गर्न सहजीकरण गरिदिन आग्रह गरेको थियो।

संघीय मामिला मन्त्रालयले स्वास्थ्यको सोही पत्रसहित पालिकाहरुलाई पत्राचार गरेको हो।

हेरौं पत्र

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट