२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

आईटी पढ्न चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै साझा इन्ट्रान्स

काठमाडौँ । सूचना प्रविधिमा उच्च शिक्षा अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘साझा इन्ट्रान्स’ ले सीएसआईटी (CSIT), बीआईटी (BIT), बीसीए (BCA), बीएससी आईटी (Bsc.IT), बीबीए (BBA) लगायत कोर्सका लागि प्रवेश परीक्षा तयारी कक्षा सुरु गरेको छ ।

संस्थाले भौतिक कक्षा जेठ २४ गतेदेखि बागबजारस्थित आफ्नो कार्यालयमा र अनलाइन कक्षा जेठ २५ गतेदेखि जुम प्लेटफर्ममार्फत सञ्चालन हुने जानकारी दिएको छ ।

विद्यार्थीहरूलाई अनुभवी शिक्षक टोलीबाट अध्यापन, नियमित अभ्यास परीक्षा, निःशुल्क तयारी सामग्री, छात्रवृत्तिको अवसर तथा करियर काउन्सिलिङ र आईटी तालिमसमेत प्रदान गरिने साझा इन्ट्रान्सले जनाएको छ ।

प्रारम्भिक रूपमा भर्ना हुने पहिलो ५०० विद्यार्थीका लागि विशेष छुट योजना पनि ल्याइएको छ । थप जानकारीका लागि भाइबर वा ह्वाट्सएप (९८६०६८८२१२ ) मार्फत जानकारी लिन तथा यहाँ क्लिक गरी आवश्यक कोर्स अध्ययनका गर्न फारम भर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १७:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट