२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि

Ncell 2
Ncell 2

काठमाडौं –टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहमले युरोपा लिग जितेको हो । टोटनहम १७ वर्षपछि युरोपा लिग च्याम्पियन बनेको हो । सन् १९८४ पश्चात पहिलोपटक टोटनहमले यो उपाधि जितेको हो ।

टोलीलाई उपाधि दिलाउन ४२ औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको मध्यतिर रास्मुस होइलुन्डको हेडर गोल लाइनबाट मिकी भ्यान डे भेने शानदार क्लियर गरेपछि युनाइटेड बराबरीको नजिक पुगेको थियो । खेलको अन्त्यतिर लुक शको हेडरलाई भिकारीयोले उत्कृष्ट बचाउ गरेपछि टोटनहमले जित निश्चित गर्‍यो । जितसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा समेत स्थान पक्का गरेको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट