२०८२ जेष्ठ ४ शनिबार
२०८२ जेष्ठ ४ शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केही बेरअघि सुरु भएको हो ।

Ncell 2
Ncell 2

आजको बैठकअघि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत दुई पार्टीकाबाट सहभागी केही मन्त्रीको छलफल भएको थियो ।

shivam cement
shivam cement

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा सहभागी थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?