२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌द्वारा पुनः आन्दोलनको घोषणा

काठमाडौं – विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले शुक्रबार चरणवद्ध आन्दोलन घोषणा गरेको हो । 

परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । परिषद्‌ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए ।

Ncell 2
Ncell 2

तर, सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन् ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?