२०८२ जेष्ठ ५ आईतवार
२०८२ जेष्ठ ५ आईतवार

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।
सामाग्री श्रोत :

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

छुटाउनुभयो कि ?