२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

क्यानडेली प्रधानमन्त्रीले भने, ‘अमेरिकासामु झुक्दैनौं’

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने कर वृद्धिका विषयमा उनले बारम्बार सार्वजनिक धारणा राख्दै आएका छन् ।सोमबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले संघीय निर्वाचनमा जित हात पारेको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?