२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष गम्भीर घाइते

काठमाडौं । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्।

शनिबार बिहान ८ बजेतिर पोखरेल आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौंडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि दुर्घटनामा परेको हो।

बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।

अध्यक्ष पोखरेलको अचेत अवस्थामा हेटौंडा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

उनको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको छ।


सामाग्री श्रोत :

स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष गम्भीर घाइते

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट