२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा तनावग्रस्त, डीएसपी घाइते

मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेका थिए।  रोक्ने क्रममा ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन्। उनको विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?