२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या

काठमाडौँ । नबिल बैंकको डिजिटल सेवा एनबैंकमा समस्या आएको छ । एनबैंकको मोबाइल एप तथा वेब दुवै प्लेटफर्ममा लगइन नहुने समस्या देखापरेको हो ।

लगइन गर्न समय लाग्ने तथा कारोबार गर्दा लोडिङ समय बढी हुने समस्या देखिएको बैंकले जनाएको छ ।

आफ्नो फेसबुक पेजमा एक सूचना जारी गर्दै बैंकले एनबैंकमा ​देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १६:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट