२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

हर्क साम्पाङविरूद्व जाहेरी दर्ता

इटहरी । सामुदायिक वनको रूख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङविरूद्व उजुरी दर्ता भएको छ। उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरू गरेको हो।

फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुकास्थित सामुदायिक वनको जंगलमा रूख काटेका थिए। मेसिन प्रयोग गरेर आफैँले अनुमति नै नलिइकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो।

चैत्र १९ गते मेसिन प्रयोग गरेर रूख काटेको जाहेरी डिभिजन वन कार्यालय सुनसरीमा परेपछि डिभिजन वन कार्यालय सुनसरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिमा बिष्णुपादुका सव डिभिजन वन अधिकृत महेशकुमार साह संयोजक छन्।


सामाग्री श्रोत :

हर्क साम्पाङविरूद्व जाहेरी दर्ता

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट