मुम्बई । बलिउड अभिनेता वरुण धवनले आफ्ना निर्देशक बुबा डेभिड धवनसँग काम गरिरहेका छन् । डेभिड धवनको ‘है जवानी तो इश्क होना है’ का लागि पुनः सहकार्य गरेका हुन, जुन हाल फ्लोरमा छ। सो फिल्लमा बरूणसँगै मृणाल ठाकुर र पूजा हेगडे मुख्य भूमिकामा रहेका छन्। पिंकभिल्लाको रिपोर्ट अनुसार टोलीले फिल्मको ५० प्रतिशतभन्दा बढी छायांकन पूरा […]
सामाग्री श्रोत :

