२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

नयाँ वर्षमा नेपाल चिकित्सक संघको ‘वाकाथन’

काठमाडौं- नेपाल चिकित्सक संघले नयाँ वर्ष २०८२ को पहिलो दिन वाकाथन गरेको छ। संघले डा किशोर खत्रीको संयोजनमा माइतीघरदेखि बिजुलीबजार हुँदै पुन: माइतीघरसम्म वाकाथन गरेको हो।’स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाइ हाम्रो साधना’ भन्ने नारा साथ वाकथन गरिएको हो। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निरोधात्मक अभियान अन्तर्गत वाकाथनको आयोजना गरेको जनाएको छ।वाकाथनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अभिनेता राजेश हमालसहित चिकित्सक तथा स्वास्थ्य क्षेत्रकाका साथै अन्य विभिन्न पेशा व्यवसायमा आवद्धहरुको सहभागिता रहेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट