२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

नेपाल प्रहरी हिरासतमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा प्रहरीले हिरासतमा लिएको छ।

प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएकोमा नेपाल प्रहरीले आफ्नो हिरासतमा लिएको हो।

यससँगै उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ। प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए।

१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।


सामाग्री श्रोत :

नेपाल प्रहरी हिरासतमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याइँदै

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट