२०८२ भाद्र २७ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र २७ शुक्रबार

सेयर बजार २६७० अंकमा झर्यो, कारोबार भने बढ्यो

काठमाडौँ–साताको अन्तिम कारोबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ। 

बिहिबार उक्त अंकले घट्दा नेप्से २६७०.७० विन्दूमा झरेको छ। 

बुधबार सेयरबजार परिसूचक (नेप्से) १३.९० अंकले बढेको थियो। उक्त अंकले वुद्धि हुँदा नेप्से २६८०.५२ विन्दूमा पुगेको थियो। 

Ncell 2
Ncell 2

साथै आज परिसूचक घटे पनि कारोबार भने बढेको छ। हिँजो परिसूचक बढे पनि कारोबारभने घटेको थियो। आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयरकारोबार भएको छ। हिँजो  ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ। एउटा कम्पनीको स्थीर रहेको छ। 

shivam cement
shivam cement

आज विकास बैंक,हाइड्रोपावर,लघुवित्त र म्युचुअल फण्डको सेयर बढेको छ भने वाणिज्य बैंक सहकारी होटल व्यवसाय लगायत क्षेत्रको सेयर घटेको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट