२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

छिमेकीसँग सबन्ध बिग्रियो हल्ला मात्रै हो : प्रधानमन्त्री

जनकपुर । चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दाबी गरेका छन्।

मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन्।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ। यसमा कुनै सत्यता छैन्,’ उनले भने, ‘सँगै सुतेकाहरू बीच खुट्टा तलमाथि हुनु स्वाभाविक हो। संवादबाट हल गर्ने कोशिश गर्नुपर्छ। हाम्रो दुई छिमेकीसँग सबन्ध राम्रो छ। यसलाई कसैले बिगार्न सक्दैन।’


सामाग्री श्रोत :

छिमेकीसँग सबन्ध बिग्रियो हल्ला मात्रै हो : प्रधानमन्त्री

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट