२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ। 

बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्। 

Ncell 2
Ncell 2

उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ। प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन्।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट