२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

ओलीसँगको भेटबारे मोदीले यस्तो लेखे सामाजिक सञ्जालमा 

काठमाडौं–बैंककमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै दुई देशको सम्बन्ध बलियो भएको बताएका छन्।

मोदीले नेपालसँगको सम्बन्धमा भारतले प्राथमिकता दिने भन्दै ओलीसँगको भेटमा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रमा छलफल भएको लेखेका छन्।

Ncell 2
Ncell 2

बिमस्टेकको माहोलमा विपत् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रमा सकारात्मक नतिजा आएको पनि मोदीले लेखेका छन्।

 

shivam cement
shivam cement

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?