२०८१ चैत्र ३० शनिबार
२०८१ चैत्र ३० शनिबार

सुरक्षा गार्ड पराजुलीलाई पाँच लाख नगद सहित भाटभटेनीले गर्यो सम्मान

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौं – भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । 
आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार सहित पाँच ग्रेड बढुवा गरिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले उनलाई दुबोको माला सहित पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । 

राजावादीहरुको आन्दोलन अनियन्त्रि भनेपछि कोटेश्वरमा रहेको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो । अति जोखिमपूर्ण अवस्थामा पनि भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?