२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

राजावादी अभियानविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं–सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ। 

काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्‍याली निकालेको हो।

Ncell 2
Ncell 2

र्‍यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवे लगायत पनि पुगेका थिए।

shivam cement
shivam cement

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार र्‍याली निकालेको हो। पार्टीको अभियान अन्तर्ग एमालेले आज यो कार्यक्रम गरेका हुन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?