२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

युनिभर्सल मेडिकल कलेजमा विभिन्न पदमा ठूलो संख्यामा रोजगारी खुल्यो

काठमाडौं- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ।कलेजले विभिन्न १८ वटा विभाग तथा विधामा गरेर ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको हो। कलेजले प्रोफेसर, एसोसिएट प्रोफेसर, लेक्चर, स्टाफ नर्स लगायतका पदमा रोजगारी खुलाएको हो। कलेजले इच्छुक उम्मेदवारलाई एक महिनाभित्र आवेदन दिन भनेको छ।हेरौं सूचना
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट