काठमाडौं- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ।कलेजले विभिन्न १८ वटा विभाग तथा विधामा गरेर ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको हो। कलेजले प्रोफेसर, एसोसिएट प्रोफेसर, लेक्चर, स्टाफ नर्स लगायतका पदमा रोजगारी खुलाएको हो। कलेजले इच्छुक उम्मेदवारलाई एक महिनाभित्र आवेदन दिन भनेको छ।हेरौं सूचना
सामाग्री श्रोत :
swasthyakhabar

