२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। 

गत शनिबारदेखि वीर अस्पतालमा उपचाररत मन्त्री पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको अस्पताल निर्देशक डा दिलिप शर्माको नेतृत्वमा उपचार भएको थियो।

‘मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते ज्वरो आई यस चि. वि. रा.प्र. वीर अस्पतालमा भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल स्वास्थ्यमा सुधार भएकोले आज मिति २०८२/०३/२० गते अस्पतालबाट डिस्चार्ज हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्री पौडेल ज्वरो आएपछि गत  शनिबार बेलुका वीर अस्पताल भर्ना भएका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट