२०८२ असार ४ बुधबार
LATEST NEWS
२०८२ असार ४ बुधबार

जुम्लाको गुठिचौरमा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी, छोरा हृदयेन्द्रसहित शिलान्यासमा

काठमाडौं-  हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाँघुमा सुत्केरी सेवा केन्द्र निर्माण गर्ने भएको छ।

 पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् ।

जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए ।

हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको बताएको छ ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?