काठमाडौं- हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाँघुमा सुत्केरी सेवा केन्द्र निर्माण गर्ने भएको छ।
पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् ।
जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए ।
हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको बताएको छ ।
सामाग्री श्रोत :
swasthyakhabar

