काठमाडौँ । अप्रिल महिनाको सुरुवातदेखि नै इन्टरनेटमा जिब्ली-स्टाइल आर्टले चर्चा पायो । जापानको एक स्टुडियोले बनाउने शैलीका फोटो च्याटजीपीटीले सजिलै बनाइदिने भएपछि यो धेरैको रोजाइमा पर्‍यो । पछि अन्य एआई टुलले पनि यस्तो फिचर उपलब्ध गराउन थाले । यसमा प्रयोगकर्ता आफ्नो फोटो अपलोड गरेर जिब्ली-स्टाइलको आर्ट बनाउन अनुरोध गर्छन् । एआई टुलले क्षणभरमै आकर्षक जिब्ली शैलीको फोटो तयार पारिदिन्छ ।
यो ट्रेन्डको चर्चा अहिले कम हुँदै गएको छ । तर, च्याटजीपीटी र यो जस्तै अन्य एआई टुलले सर्वसाधारणको फोटोको डेटा लिने अर्को तरिका फे…
सामाग्री श्रोत :
टेक पाना

