२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

नेपाली प्रोस्थोडोन्टिक समाजमा नयाँ कार्यकारिणी समिति चयन

काठमाडौं-  नेपाली प्रोस्थोडोन्टिक समाजको नयाँ कार्यकारिणी समिति चयन भएको छ। निर्धारित प्रक्रियाअनुसार विभिन्न पदहरूमा उम्मेदवारी परेका सदस्यहरू निर्विरोध रूपमा चयन भएका छन्।समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्। सदस्यहरूमा डा. बिनिता पाठक, डा. आर्बिन श्रेष्ठ, डा. विधान श्रेष्ठ, डा. सुदीप लाल कर्ण र डा. शिरीषचन्द्र रिमाल छनोट भएका हुन्। डा. टिक्स खनाल, डा. ज्ञानेन्द्र अधिकारी र डा. सुधीर सुवेदीको संयोजनमा निर्वाचन भएको हो।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट