२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

भारतीय पर्यटक चढेको बस दाङमा दुर्घटना हुँदा २१ जना घाइते

रूपन्देही – भारतीय पर्यटक चढेको बस दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जानकारी दिइन्।

Ncell 2
Ncell 2

चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा २५ जना यात्रु सवार थिए। घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट