२०८२ फाल्गुन १९ मंगलवार
LATEST NEWS
२०८२ फाल्गुन १९ मंगलवार

शुक्रबार १३ जना कोरोना पोजेटिभ

१४ अगस्ट २०२०
पछिल्लो २४ घण्टा मा गरिएको २९६० टेस्ट मध्य १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार 9 जना कन्ट्याक ट्रेसिङ मार्फत, २ जना एयरपोर्ट , 1 जना प्राइभेट ल्याब र अर्का एक आप्रवासी केन्द्र बाट हुन् ।
हिजो बिहिवार  पनि १४ जनामा कोरोना संक्रमण भएको थियोे जसले कोरोना सन्क्रमित को संख्या १३०५ पुगेको थियो ।
आजको डाटा अनुसार भने सन्क्रमित को संख्या १३१८ पुगेको छ।
कोरोना संक्रमण कम हुँदै गए पछि लिमासोलमा भने ५० जना सम्म जमघट हुने गरि सरकारले लचिलोपन दिएको छ ।यद्यपि व्यक्तिगत सुरक्षा प्रती ध्यान पुर्‍याउन अनुरोध गर्दै मास्क को प्रयोग गर्न अनुरोध गरेको छ । पब्लिक होलिडे लाई मध्य नजर गर्दै सो निर्णय गरेको हो । सार्वजनिक स्थान मा मास्क प्रयोग नगर्नेलाई ३०० युरो जरिवाना भने यथावत नै रहेको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट