२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

संयुक्त जनआन्दोलन गन्तव्य नजिक : धवल शम्शेर

काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन संयोजक तथा राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाले आन्दोलनको गन्तव्य नजिक रहेको बताएका छन्।

‘नआत्तिनुस् गन्तव्य नजिक छ, म ठिक छु सबैलाई भन्दिनु,’ आन्दोलन परिचालन संयोजक राणाले जिल्ला अदालत परिसरमा आइतबार उपस्थित नेता, कार्यकर्ता, शुभचिन्तकलाई भने।

प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा नेता राणा, संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव लगायतलाई अदालतमा उपस्थित गराएको थियो।


सामाग्री श्रोत :

संयुक्त जनआन्दोलन गन्तव्य नजिक : धवल शम्शेर

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट