२०८२ असार १८ बुधबार
LATEST NEWS
२०८२ असार १८ बुधबार

नेपाल प्रहरीका लागि २० मेडिकल अधिकृत र १५ स्टाफ नर्ससहित स्वास्थ्यका ४५ पदमा दरखास्त आह्वान

काठमाडौं- नेपाल प्रहरीका लागि २० मेडिकल अधिकृत र १५ स्टाफ नर्ससहित स्वास्थ्यका ४५ पदमा दरखास्त आह्वान गरिएको छ। शुक्रबार सार्वजनिक सूचना गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरिएको हो। नेपाली प्रहरी अस्पतालका लागि उपसमूह स्वास्थ्यका लागि मेडिकल अफिसर २० जना, स्टाफ नर्स १५ जना, जनस्वास्थ्य अधिकृत एक जना, अप्टोमेट्रिस्ट १ जना, सीएमए ६ जना र डेन्टल हाइजनिस्ट २ जना माग गरिएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट