२०८३ आश्विन १० शनिबार
LATEST NEWS
२०८३ आश्विन १० शनिबार

महिनाको दोस्रो हप्ताको हरेक बिहिबार ट्रमा सेन्टरमा रक्तदान

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा हरेक महिनाको दोस्रो हप्ता बिहिबार रक्तदान कार्यक्रम हुने भएको छ। आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत अभावको महशुस गर्दै सेन्टरले नियमित रक्तदान कार्यक्रम अघि सारेको हो। बिहिबार सेन्टरको आकस्मिक कक्षअघि दोस्रोपल्ट रक्तदान कार्यक्र गरिएको छ। सेन्टरको प्रयोगशाला प्रमुख डा स्मृति महतको संयोजकत्वको गत महिनादेखि रक्तदान कार्यक्रम गरिएको हो। गत महिना गरिएको रक्तदानमा २५ जना सहभागी डा महतले जानकारी दिइन्। उनले भनिन्,  ‘रक्तदानलाई प्रोत्साहन गर्नका लागि हामीले यो कार्यक्रम अघि सारेका हौं। अस्पतालका कर्मचारी, बिरामीका आफन्त आदिले रक्तदान गर्नुभएको छ।’ 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट