२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

फ्याक्टचेक: प्लास्टिक सर्जरीपछि पूर्वप्रेमीसँग विवाह गरेर ११ करोड लिई युवती भागेको दाबी झुटो

काठमाडौँ । भारतको नयाँ दिल्लीकी एक युवतीले प्लास्टिक सर्जरी गरी पूर्व प्रेमीसँग विवाह गरेर बदला लिएको भन्दै यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ । ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ सहितका नेपाली फेसबुक पेजहरूले ‘नराम्रो’ भन्दै ब्रेकअप गर्ने पूर्वप्रेमीसँग युवतीले प्लास्टिक सर्जरी गरेर विवाह गरेको र सबै सम्पत्ति लिएर फरार भएको दाबीसहित पोस्ट गरेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बदला लिने अनौठो तरिकाको रूपमा लिँदै उक्त पोस्टमा कमेन्टका साथै लाइक-शेयर गरिरहेका छन् …
सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट