२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

राजावादी आन्दोलनले क्षतविक्षत गराएको जडिबुटी कम्पनीले थाल्यो सन्चो उत्पादन

सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मोरङ, सुनसरी, जारजरकोट लगायतका  शाखामा स्टक रहेकोले छोटा समयमा नै उत्पादन सम्भव भएको सूचना अधिकारी नेपाल बताउँछन्। २०५६ सालदेखि सञ्चो उत्पादन गर्न थालेको उक्त कम्पनीको सन्चो स्वदेश तथा विदेशमा बढी लोकप्रिय भएको उक्त उत्पादनसँग निजी स्तरका कम्पनीहरु प्रतिस्पर्धामा जान सकेका छैनन् ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट