२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

अनेरास्ववियुमा डाक्टर कडरिया अध्यक्ष र जनस्वास्थ्यकर्मी धामी महासचिव निर्वाचित

काठमाडौं – अनेरास्ववियुको अध्यक्षमा डाक्टर सुजन कडरिया निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए ।

दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । महासचिवमा जनस्वास्थ्यकर्मी दिपक धामी निर्वाचित भएका छन् । उनी डा कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए । धामीसँग आरके रोमसले प्रतिष्पर्धा गरेका थिए । त्यस्तै सचिवालय सदस्यमा डा पुष्पराज भाम निर्वाचित भएका छन् । 

Ncell 2
Ncell 2

यस्तो छ अनेरास्ववियुको नयाँ पदाधिकारी टिमः

अध्यक्षः डा.सुजन कडरिया

उपाध्यक्षः अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

महासचिवः दिपक धामि

उपमहासचिवः कमल जोशी

सचिवः आकाश घर्ती

सचिवः रचना सापकोटा

सचिवः समिम बाबु

सचिवः गोपाल नेपाल

आयोग अध्यक्षः प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट