२०८३ असार ५ शुक्रबार
LATEST NEWS
२०८३ असार ५ शुक्रबार

राष्ट्रिय सभा बैठक (भिडियो)

काठमाडौँ– राष्ट्रिय सभाको बैठक बसिरहेको छ। बैठकमा बजेट सम्बन्धमा छलफल भइरहेको छ।

दुवै सदनमा भिजिट भिसा प्रकरणमा पनि व्यापक विरोध भइरहेको छ।माओवादी सांसद विष्णुबहादुर विकले आकस्मिक समयमा बोल्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन्। 

Ncell 2
Ncell 2

यता प्रतिनिधि सभा बैठक भने बस्न सकेको छैन। भिजिट भिसा प्रकरणलाई नै विषय उठाएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन्। 

बिहीबार साँझ करिब १२ मिनेट बैठक बसे पनि विपक्षीको विरोधपछि सभामुखले बैठक स्थगित गरेका थिए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट