२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

मानसिक अस्पताल पाटनको निर्देशकमा डा तिवारी

काठमाडौं- मानसिक अस्पताल पाटनको निर्देशकमा डा सुरेश तिवारी नियुक्त भएका छन्। अस्पतालमै प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्टका रुपमा कार्यरत उनलाई निर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि अस्पतालमा डा अनन्त अधिकारी निर्देशक थिए।

डा अधिकारी  २०७८ पुस १९ गतेदेखि निर्देशक बनेका थिए। साढे ३ वर्षसम्म आफूले उक्त अवसर पाएको खुशी व्यक्त गरेका छन्। अस्पताल  निर्देशकको जिम्मेवारीमा नियुक्त डा तिवारीलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्। 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट