२०८२ जेष्ठ ४ शनिबार
२०८२ जेष्ठ ४ शनिबार

निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन सेवा सुरु हुँदै, बेलुकी ४ बजेदेखि ८ बजेसम्म पाइने

काठमाडौं- निजामति कर्मचारीहरुका लागि  निजामती कर्मचारी अस्पतालले सेवा विस्तार गरिएको छ।  

सेवाका सम्बन्धमा आम निजामती कर्मचारीहरुबाट प्राप्त गुनासाहरुको सम्बोधन गर्न निजामती कर्मचारी अस्पताल जेठ ४ गते आइतबारदेखि सन्ध्याकालीन सेवा दिन लागेको हो। सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म दिइने बताइएको छ।

भनिएको छ,  ‘विकास समितिको मिति २०८२ वैशाख २२ गतेको बोर्ड बैठकबाट निर्देश भएबमोजिम यहि मिति २०८२ जेठ ४ देखि निजामती कर्मचारीहरु लक्षित सन्ध्याकालीन सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुनेछ।’

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट