स्विडेनमा पहिलो महिला प्रधानमन्त्री निर्वाचित

Facebook
Twitter
LinkedIn

युरोपको सर्वाधिक धनि र सुखी देशहरु मध्येको एक देश स्विडेनमा महिला प्रधानमन्त्री चयन गरिएको छ।

स्विडिस संसदले भर्खरै सत्तारुढ दल सोसल डेमोक्र्याटको लिडर बनेकी म्यग्दलेना एन्डरसनलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो। यस अघि एन्डरसनले अर्थ मन्त्रालय सम्हालेकी थीइन। एन्डरसनले उनकै पार्टीका स्टेफन लोफ्भेंलाई विस्थापित गर्नेछिन्।

युरोपको प्रगतिशील र समावेशी देश मानिने स्विडेनले पहिलो पटक महिला प्रधानमन्त्री पाएको हो।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.