२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु

काठमाडौं- मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा बिहिबारदेखि शल्यक्रिया सेवा सुरु भएको छ। सुरुवाती दिनहरुमा यो सेवा पुर्णरुपमा निशुल्क रहने अस्पताल प्रमुख डा नारायण आचार्यले जानकारी दिएका छन्।

 नगरप्रमुख आदरणीय घनश्याम गिरीद्वारा उक्त सेवाको उद्घाटन गरिएको छ । बरिष्ठ शल्यचिकित्सक डा जितेन्द्र कुमार मण्डलले पाइल्सको अप्रेशन गरेका हुन्।

गुदागत बिकारहरुको एकदिने निशुल्क विशेषज्ञ शिविर पनि सम्पन्न भएको डा आचार्यले बताएका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट