२०८३ असार ५ शुक्रबार
LATEST NEWS
२०८३ असार ५ शुक्रबार

तानसेनको श्रीनगर वनमा डढेलो

तानसेन। पाल्पा तानसेनको श्रीनगर वन क्षेत्रमा डढेलो लागेको छ।

मंगलबार बेलुकीदेखि सुरु भएको डढेलो श्रीनगर क्षेत्रको ५० हेक्टर बढी क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ।

स्थानीय, प्रहरी र सेनाको टोलीले डढेलो निभाउने प्रयास गरिरहेका छन्।


सामाग्री श्रोत :

तानसेनको श्रीनगर वनमा डढेलो

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट