२०८३ कार्तिक १५ शनिबार
LATEST NEWS
२०८३ कार्तिक १५ शनिबार

मधेश प्रदेशको स्वास्थ्य सचिवमा श्रवण मिश्र

काठमाडौं- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्।मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।मिश्र प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्। उनी कोशी अस्पतालमा कार्यरत थिए।मेडिकल ल्याब टेक्नोलोजिष्ट समूहबाट सचिवको जिम्मेवारी पाउनेमा मिश्र सम्भवत पहिलो नै हुन्। मिश्रले सचिवको पत्र बुझिसकेका छन्।मिश्र जनस्वास्थ्य विषयका पनि विज्ञ हुन्। उनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट